Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय सामग्रीकाे प्रदर्शनी, निक इलेक्ट्राे टेक २०१८ (फाेटाे फिचर)

ऊर्जा खबर पुष ०८, २०७५   2697

फोटो



काठमाडाैं- शुक्रबार (पुस ६ गते ) देखि राजधानीको भृकुटी मण्डपमा सुरु भएको ‘निक इलेक्ट्रो टेक २०१८’ मंगलबार (१० गते) सम्म हुनेछ । यहाँ देशमा उत्पादन भएका तथा विदेशी विद्युतीय सामान प्रदर्शनीमा राखिएको छ । विद्युतीय बजारमा आएका नयाँ सामान तथा कम विद्युत खपत गर्ने सामान उपयोगमा सर्वसाधारणलाई जानकारी दिन प्रदर्शनी आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="