भारतमा विद्युत बेचेर धनी हुने ‘सोच’ कसरी आयो ?

जलविद्युत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले हाइड्रो नेपाल र अन्य मिडियामार्फत नेपालको जलविद्युत सम्भावना २ लाख मेगावाट (डा. हरिमान श्रेष्ठको अध्ययनभन्दा ५ गुणा बढी) भएको बताउँदै अएका छन् । यो सेतो सुन बगेर खेर गइरहेको छ । भारतीय कम्पनीमार्फत भारतलाई बेचेमा देश सिंगापुर हुने धारणा पनि राखेका छन् । आन्तरिकभन्दा भारत विद्युत निकासीका लागि अन्तरदेशीय ४ सय … Continue reading भारतमा विद्युत बेचेर धनी हुने ‘सोच’ कसरी आयो ?