संघीयता विरोधी ‘निरंकुश’ विद्युत ऐन, निजी क्षेत्रमाथि अंकुस

काठमाडौं – नयाँ विद्युत ऐन बनाउन प्रक्रिया सुरु भएको झन्डै १८ वर्षपछि तयार भएको परिमार्जित मस्यौदा पूर्णरूपमा संघीयता विरोधी र निजी क्षेत्रमाथि अंकुस लगाउने खालको आएको छ । विधेयकमा विद्युत विकासमा बाधक सिद्ध भएका एकपछि अर्को संस्था खोल्ने, विशेषाधिकार केन्द्रमा राख्ने, सरकारी संस्थाबीच द्वन्द्व बढाउने र जलविद्युतमा आउने निजी क्षेत्रलाई अंकुस लगाउने खालका प्रावधान छन् … Continue reading संघीयता विरोधी ‘निरंकुश’ विद्युत ऐन, निजी क्षेत्रमाथि अंकुस