Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आठौं एनएमबी बैंक ‘हेरिटेज वाक’ सम्पन्न

ऊर्जा खबर बैशाख १५, २०७६   212

बैंक



काठमाडौं– एनएमबी बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं ‘एनएमबी बैंक हेरिटेज वाक २०१९’ आयोजना गरेको छ । बैंकले विगत वर्षदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्त्व बुझाउन तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले यसको आयोजना गर्दै आएको हो ।

७ वर्षदेखि गर्दै आएको हेरिटेज वाकको बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्तरूपमा गरे । हेरिटेज वाक बैंकको सितापाइला शाखाबाट सुरु भई स्वयम्भू पुगी समापन भएको थियो ।

स्वयम्भू परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीद्वारा खिचिएको देशका विभिन्न सम्पदाका उत्कृष्ट फोटाहरू राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीनसमेत हस्तान्तरण गरेकोे थियो । बैंकले यही उपलक्ष्यमा आफ्ना सातै प्रादेशिक कायालयमर्फत विभिन्न सम्पदाको सरसफाई कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="