Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

टेलिकमले साढे १७ अर्ब मुनाफा कमायो, सेयरधनीलाई प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने

ऊर्जा खबर माघ ०२, २०७५   514

आइ सि टी



काठमाडौं– नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षमा साढे १७ अर्ब रुपैयाँ मुनाफा कमाएको छ । यो मुनाफा अघिल्लो आव (२०७३÷७४) को तुलनामा १३.७३ प्रतिशत बढी हो ।

कम्पनीले भ्वाइस तथा डाटा सेवाको महसुलमा ब्यापक कटौती गरेका कारण आम्दानी करिब ३९ अर्ब रुपैयाँ कायम रहेको जनाइएको छ । कम्पनीका अनुसार अघिल्लो आवको कूल आयमा १.५२ प्रतिशत वृद्धि भएको छ ।

ad

कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । गत पुस ३० गते सम्पन्न ११औं वार्षिक साधारणसभामा उक्त प्रस्ताव पारित गरी माघ १ गतेदेखि नै वितरण सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="