Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विराटनगर वितरण केन्द्रको विद्युत सेवा बन्द

ऊर्जा खबर भदौ ०४, २०७६   778

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको विद्युत सेवा अवरुद्व भएको छ । केन्द्रले विद्युतीय पोल सार्नका लागि सेवा अवरुद्व गरेको हो ।

बुधबार (आज) बिहान ९ बजेदेखि भृकुटी फिडरबाट वितरण हुने विद्युत सेवा अवरुद्व गरी पोल सार्ने काम गरेको विराटनगर वितरण केन्द्रले जनाएको छ ।

ad

केन्द्रका अनुसार बिहीबार (भोली) पनि बिहान ९ बजेदेखि सेवा बन्द हुनेछ । अवरुद्व विद्युत साँझ ५ बजेबाट सूचारु हुनेछ ।

विद्युत सेवा अवरुद्व हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस