Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लमजुङ क्षेत्रको विद्युत सेवा अवरुद्व हुने

ऊर्जा खबर भदौ २०, २०७६   279

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिरकण लमजुङ वितरण केन्द्रले विद्युत सेवा बन्द गर्ने भएको छ । केन्द्रले ११ केभी लाइनको पेट्रोलिङ गर्नका लागि  सेवा बन्द गर्न लागेको हो ।

उदीपुर सबस्टेसनबाट वितरण गरिएको  भोटेबहार र बेसीशहर फिडरबाट प्रसारण हुने विद्युत सेवा अवरुद्व गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यी फिडरबाट वितरण हुने विद्युत सेवा आगामी क्रमशः २१ र २८ गते बन्द हुनेछ ।

ad

केन्द्रले बिहान ७ बजेदेखि सेवा बन्द गरेर लाइन पेट्रोलिङ गर्ने भएको छ । अवरुद्व विद्युत साँझ ५ बजेबाट सूचारु हुनेछ । विद्युत सेवा अवरुद्व हुँदा बेसीशहर, सुन्दरबजार, राईनासलगायतका क्षेत्र प्रभावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस