Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८३५७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८८२ मे.वा. घन्टा
  • भारत : ४२८४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

धरान क्षेत्रकाे विद्युत सेवा अवरुद्ध

ऊर्जा खबर कार्तिक २८, २०७६   159

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुनसरीकाे धरान क्षेत्रमा विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरण धरान वितरण केन्द्रले वितरण लाइन मर्मत गर्न आपूर्ति बन्द गरेको  हाे ।

वितरण केन्द्रकाे स्वीचयार्डदेखि चराता जाने लाइनकाे मर्मत गर्न बिहान ८ बजेबाट विद्युत सेवा अवरुद्ध गरिएकाे हाे । विद्युत आपूर्ति बन्द हुँदा धरान क्षेत्रकाे सेवा प्रभावित भएकाे छ । लाइनकाे कन्डक्टर फेरेर स्तराेन्नति गरेपछि साँझ ५ बजेबाट आपूर्ति नियमित गरिने वितरण केन्द्रले जनाएकाे छ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="