विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तीनथाना क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने

ऊर्जा खबर कार्तिक १८, २०७५ 1851

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कलंकी–नागढुंगा सडक खण्डको तीनथाना क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने भएको छ । तीनथाना बस बिसौनीदेखि वडा कार्यालयसम्म लाइन सिफ्टिङ तथा व्यवस्थापन गर्न लागेको भन्दै आपूर्ति बन्द गर्न लागेको हो ।

प्राधिकरणका अनुसार स्यूचाटार सबस्टेसनद्वारा सञ्चालित बलम्बु फिडरबाट विद्युत आपूर्ति हुने तीनथाना, नैकाप, सतुंगललगायत क्षेत्रमा सेवा अवरुद्ध हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आपूर्ति बन्द हुने प्राधिकरणकी सूचना अधिकारी लीलाकुरमा अर्यालले बताइन् । उनका अनुसार तोकिएको समयभन्दा अघि नै काम सकिए सेवा सुचारु गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="