भारतबाट विद्युत किनेर लाेडसेडिङ हटाउने कुलमान घिसिङ ‘हिराे’ !

नेपालको कृषि जमिन डुबाएर कोसी र गण्डकीको पानी बिहारलाई दिएर अनिकाल हुनबाट जोगायाैं । गरिब नेपालीले खाडी मुलुकको चरम गर्मीमा काम गरेर पठाएकाे रेमिट्यान्स खर्च गरेर लाखौं बिहारीलाई रोजगारी दियाैं । अब सरकारले बिहारीलाई नागरिकता पनि बाँड्दै छ । याे अर्काे विडम्बना हाे । तराईकाे विद्युत प्रणाली भारतलाई सुम्पेर सरकारले यसकाे संकेत दिएकाे छ । तराई … Continue reading भारतबाट विद्युत किनेर लाेडसेडिङ हटाउने कुलमान घिसिङ ‘हिराे’ !