Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इटहरी क्षेत्रको विद्युत सेवा ४ दिन प्रभावित हुने

ऊर्जा खबर फागुन ०१, २०७५   232

खबर



काठमाडौं– सुनसरीको इटहरीको विद्युत सेवा ४ दिन प्रभावित हुने भएको छ । रानी–विराटनगर–इटहरी–धरान सडक योजना अन्तर्गत सडक विस्तारका क्रममा खनारदेखि साथी पप्पसम्मको सेवा प्रभावित हुने भएको हो ।

ad

बिहीबारदेखि आइतबारसम्म दैनिक विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ९ देखि साँझ ५ बजेसम्म दैनिक ८ घन्टा विद्युत सेवा प्रभावित हुनेछ ।

सडक विस्तारका क्रममा नयाँ पोल गाड्ने, तार तान्ने र पूराना विद्युतीय संरचना हटाउनु विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्रले जनाएको छ ।बिहीबार (भोलि) खनार, औधोगिक, औधोगिक लविपूर र नेपाल टेलिकम फिडरको सेवा अवरुद्ध हुने भएको छ ।

ad

शुक्रबार औधोगिक लविपूर फिडर तथा शनिबार र आइतबार नेपाल टेलिकम फिडर तथा साथीपम्प वरपरको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="