भारतमा बिजुली भण्डारण गर्ने सरकारकाे अनौंठो प्रस्ताव !

ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका सचिव र भारतीय समकक्षीबीच हालै एउटा अनौंठो सहमति भएको छ, नेपालमा बढी भएको वा खेर जाने विद्युत भण्डारण गर्न भारत पठाउने । प्राविधिक विषयमा उच्च दक्षता हासिल नगरेका सचिवहरूले कसको निर्देशनमा यस्तो निर्णय गरेका हुन् वा नेपाली सबै मुर्ख छन् भन्ने ठानेका छन् ? देशमा उपलब्ध विद्युत र वास्तविकताबारे केही … Continue reading भारतमा बिजुली भण्डारण गर्ने सरकारकाे अनौंठो प्रस्ताव !