जलविद्युत दाताको हातमा सुम्पिने ‘विधेयक’ संशोधन गर्न गगन थापाको प्रस्ताव

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गते संसदमा पेस गरेको ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी व्यवस्था गर्न बनेको विधेयक’ मा सांसद गगनकुमार थापाले संशोधन प्रस्ताव दर्ता गराएका छन् । जलविद्युत तथा पूर्वाधार विकास दाताको हातमा सुम्पिने गरी विधेयक ल्याइएको भन्दै संशोधन माग गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद … Continue reading जलविद्युत दाताको हातमा सुम्पिने ‘विधेयक’ संशोधन गर्न गगन थापाको प्रस्ताव