Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपाल टेलिकमको ‘रिपब्लिक डे २०७६’ अफर सुरु

ऊर्जा खबर जेठ १४, २०७६   393

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले ‘रिपब्लिक डे २०७६’ अफर सुरु गरेको छ । टेलिकमले ग्राहकहलाई गणतन्त्र दिवसको अवसरमा आज (मंगलबार) देखि बिहीबारसम्मका लागि यो अफर सुरु गरेको हो ।

कम्पनीले सुरु गरेको अफर अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध हुनेछ । प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र १ सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

ad

प्रतिक्रिया दिनुहोस