Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

रिडी हाइड्रोपावरले सेयरधनीलाई ५ प्रतिशत लाभांश बाँड्ने

ऊर्जा खबर कार्तिक २५, २०७६   335

सेयर



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण सेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो ।

सञ्चालक समितीको शुक्रबार बसेको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएकाे छ । याे लाभंश कम्पनीका सबै सेयरधनी सदस्यले पाउने छन् ।

ad

कम्पनीको आगामी पुस ४ गते हुने तय भएकाे १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिले गरेकाे प्रस्ताव स्वीकृत गरेपछि सेयरधनी सदस्यले लाभांश पाउने छन् ।

कम्पनीले यसअघि आर्थिक २०७४/७५ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ०.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="