Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हाइड्रो इलेक्ट्रिसिटीले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने

ऊर्जा खबर श्रावण १७, २०७६   305

सेयर



काठमाडौं– हाइड्रो इलेक्ट्रिसिटी इन्भेसमेन्ट एण्ड डेवलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजनामा लगानी गर्ने संस्थापक, स्थानीय र सर्वसाधारणका लागि चुक्ता पुँजीको १ः१ अनुपातको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

ad

कम्पनीले सय रुपैयाँमा अंकित ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बोर्डबाट अनुमति प्राप्त हुने लगतै हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="