श्री ३ को हुकुमबाट गेजुबालाई बूढीगण्डकी

यही असोज ५ गते चीनको चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) लाई बूढीगण्डकी आयोजना बनाउन दिने मन्त्रिपरिषदले निर्णय गर्यो । निर्णय गर्यो भन्दा पनि श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्स्यो, फलानो कम्पनीलाई आयोजना दिने । प्रधानमन्त्रीको हुकुम शिरोधार्य गर्दै तामेली गर्न तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ । तत्पर हुन्छ । हाम्रो पनि त्यस्तै अनुभव … Continue reading श्री ३ को हुकुमबाट गेजुबालाई बूढीगण्डकी