रुग्ण आयोजना १३ बुँदे माग राखेर आन्दोलनमा, सरकारले बेवास्ता गरेको गुनासो

काठमाडौं– लामो समयदेखि विद्युत उत्पादन गरिरहेका करिब ७१ मेगावाटका २० जलविद्युत आयोजनाका प्रवर्द्धकले १३ बुँदे माग राखेर आन्दोलन सुरु गरेका छन् । यी रुग्ण आयोजनाको हकमा सरकारले सेवा सुविधा घोषणा गरेर कार्यान्वयन नगरेको र उपेक्षा गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । गत साउन १६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका २० वटै … Continue reading रुग्ण आयोजना १३ बुँदे माग राखेर आन्दोलनमा, सरकारले बेवास्ता गरेको गुनासो