खर्च अभावले २० जलविद्युत आयोजना डुब्दै, लिलाम गरिदिन सरकारसँग आग्रह

काठमाडौं– लामो समयदेखि विद्युत उत्पादन गरिरहेका कबिर ७१ मेगावाटका २० जलविद्युत आयोजना आर्थिकरूपमा रुग्ण बन्दै गएपछि प्रवर्द्धकहरूले उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । विद्युत बिक्रीबाट वार्षिक खर्चसमेत धान्न नसक्ने हुँदा उनीहरू सरकारी शरणमा पुगेका हुन् । गत साउन १६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई औपचारिक पत्र लेखेर २० जलविद्युत कम्पनीका प्रवर्द्धकले उद्दार गरिदिन … Continue reading खर्च अभावले २० जलविद्युत आयोजना डुब्दै, लिलाम गरिदिन सरकारसँग आग्रह