पूर्वप्रधानमन्त्रीले रुग्ण आयोजना प्रवर्द्धकसँग भने– तपाईंहरूका समस्या संसदमा उठाउँछु

काठमाडौं – सञ्चालन खर्च समेत धान्न नसकेर अति रुग्ण अवस्थामा पुगेका २५ जलविद्युत आयोजनाका प्रवर्द्धकको माग प्रतिपक्षी नेपाली काँग्रेसले सदनमा उठाउने भएको छ । पीडित प्रवर्द्धकले प्रतिपक्ष दलका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गुनासा राखेपछि उनले समस्या संसदमा राख्ने आश्वासन दिएका हुन् । रुग्ण जलविद्युत आयोजना समन्वय समिति र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल … Continue reading पूर्वप्रधानमन्त्रीले रुग्ण आयोजना प्रवर्द्धकसँग भने– तपाईंहरूका समस्या संसदमा उठाउँछु