रुग्ण २० जलविद्युत आयोजना, अपारदर्शी व्यवस्थापन र कमसल टर्बाइनले डुबायो

काठमाडौं– सञ्चालन खर्च पनि धान्न नसकेर अति रुग्ण अवस्थामा पुगेका २० जलविद्युत आयोजना धराशायी हुनुमा तत्तत् कम्पनी र व्यवस्थापन नै जिम्मेवार रहेको पाइएको छ । आर्थिक अपारदर्शिता, कमजोर व्यवस्थापन तथा सस्ता उपकरण प्रयोगले आयोजनाहरू डुब्दै गएको देखिएको हो । कतिपय आयोजना निर्माण पूरा गरेर सञ्चालनमा आएको एक वर्षमै रुग्ण भइसकेको पत्ता लागेको छ । यस्ता … Continue reading रुग्ण २० जलविद्युत आयोजना, अपारदर्शी व्यवस्थापन र कमसल टर्बाइनले डुबायो