रुग्ण आयोजना प्रवर्द्धकको चेतावनी, ‘१५ दिनभित्र समस्या सुनुवाई नभए कडा आन्दोलन’

काठमाडौं– सञ्चालन खर्च समेत धान्न नसकेर अति रुग्ण अवस्थामा पुगेका २५ जलविद्युत आयोजनाका प्रवर्द्धकले १५ दिनभित्र समस्या सुनुवाईको प्रयास नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार (भदौ २० गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी उनीहरूले यस्तो चेतावनी दिएका हुन् । ‘रुग्ण जलविद्युत आयोजना समन्वय समिति’ तथा अन्य निजी प्रवर्द्धक सम्मिलित टोलीले … Continue reading रुग्ण आयोजना प्रवर्द्धकको चेतावनी, ‘१५ दिनभित्र समस्या सुनुवाई नभए कडा आन्दोलन’