निजी क्षेत्रको एक ‘सफल आयोजना’ सिंगटी खोला

काठमाडौं— दोलखाको चरिकोटबाट करिब २७ किलोमिटर उत्तरमा पर्छ, सिंगटी बजार । यही बजारलाई छोएर बगेको छ, सिंगटी खोला । पश्चिमबाट पूर्व बगेको यो खोला बजारको पुछारमा पुगेपछि तामाकोसी नदीमा मिसिन्छ । पश्चिमतर्फ सिंगटी खोलाको किनारै–किनार १५ मिनेट गाडीको यात्रापछि आइपुग्छ, सिंगटी खोला जलविद्युत आयोजनाको आवास क्षेत्र । यहाँबाट करिब एक घन्टाको यात्रामा आयोजनाको बाँधस्थल पुगिन्छ … Continue reading निजी क्षेत्रको एक ‘सफल आयोजना’ सिंगटी खोला