साना जलविद्युत, राजा वीरेन्द्र र म

अमेरिकाबाट फर्केपछि, मेरो नियुक्ति साना जलविद्युत विभागको निर्देशकमा भयो । जहाँ मैले दस वर्ष काम गरेँ । पहाडी इलाकाको सदरमुकाम तथा महत्त्वपूर्ण गाउँ जहाँ राष्ट्रिय विद्युत प्रणाली जोडिएको थिएन, त्यहाँ साना जलविद्युत आयोजना निर्माण गरी विद्युत वितरण, सञ्चालन र सम्भार गर्नु थियाे । हामीले ४५ वटा साना जलविद्युत आयोजना र २ वटा सोलार पावर प्लान्ट … Continue reading साना जलविद्युत, राजा वीरेन्द्र र म