Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चन्द्रागिरि हिल्समा बाक्लाे हिमपात

ऊर्जा खबर माघ ०९, २०७५   411

पर्यटन



काठमाडौं– पर्यटकिय स्थल चन्द्रागिरि हिल्समा हिमपात भएको छ । गएरातीदेखिको वर्षाले चिसो बढ्दा भारी हिमपात भएको हो । चन्द्रागिरिमा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । अहिले हिल्स वरपर बाक्लो हिउँ जमेको छ । तापक्रम पनि घटेको छ ।

ad

हिमपातपछि हिउँ हेर्ने पर्यटकको भिड लागेको छ । यहाँ चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारसहित एकिकृत पर्यटकिय गन्तव्य निर्माण गरेको छ ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="