त्रिशूली–३ ‘बी’ को सेयर निष्कासन गर्न बोर्डको अनुमति, क्रेडिट रेटिङ गर्न नपर्ने

काठमाडौं– नेपाल धितोपत्र बोर्डले ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गर्न बिहीबार अनुमति दिएको छ । आयोजना निर्माणकर्ता त्रिशूली जलविद्युत कम्पनी लिमिटेडलाई निष्कासनको अनुमति दिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अघि बढाएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गत पहिलो चरणमा उक्त आयोजनाको सेयर जनतालाई दिन लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र … Continue reading त्रिशूली–३ ‘बी’ को सेयर निष्कासन गर्न बोर्डको अनुमति, क्रेडिट रेटिङ गर्न नपर्ने