डेडिकेटेड तथा ट्रंक लाइन महसुल नतिर्ने ५८ उद्योगलाई उन्मुक्ति, ९ महिनासम्म किन लुकाइयो प्रतिवेदन ?

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले साढे ३ वर्षदेखि ट्रंक लाइन र डेडिकेटेड फिडर महसुल नउठाएर ५८ उद्योगलाई उन्मुक्ति दिएको छ । प्राधिकरण कर्मचारी र उद्योगबीचको मिलेमतोमा महसुल नउठाएको फेला परेको हो । उद्योगी व्यवसायीसँगको मिलेमतोमा विद्युत खपतबापत महसुलको बिल नकाटी कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च कर्मचारीले प्राधिकरणलाई ८ अर्ब रुपैयाँभन्दा बढी घाटा पुर्याएको तथ्य आएको … Continue reading डेडिकेटेड तथा ट्रंक लाइन महसुल नतिर्ने ५८ उद्योगलाई उन्मुक्ति, ९ महिनासम्म किन लुकाइयो प्रतिवेदन ?