Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९२१२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०१५ मे.वा. घन्टा
  • भारत : १०९७८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६२०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कस्ताे बनेकाे छ त माथिल्लाे तामाकाेसी आयोजना ? (फाेटाे फिचर)

चैत ११, २०७५   2416

फोटो



राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकाे ३ प्रतिशत काम बाँकी छ । पछिल्लो तालिका अनुसार ४ सय ५६ मेगावाटको आयोजनाबाट अब २०७६ पुस १५ देखि विद्युत उत्पादन हुनेछ । पहिलो युनिटको ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि क्रमशः बाँकी युनिट पनि सञ्चालन हुनेछन् । अहिले सबै संरचनामा अन्तिम चरणकाे काम भइरहेकाे छ ।

माथिल्लाे तामाकाेसी आयोजनाको बाँध
बालुवा थिग्राउने पाेखरी
विद्युतगृह प्रवेश सुरुङ
विद्युतगृहमा जडित उपकरण
विद्युतगृहमा जडित उपकरण
विद्युतगृहमा जडित उपकरण
निर्माणाधीन स्वीचयार्ड

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="