body1

विद्युत आपूर्ति

  • प्राधिकरण :४३५३ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०६१ मे.वा. घन्टा
  • भारत : ११९३९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०३५३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अप्पर तामाकोसी हाइड्रो पावरको सेयर कारोबार सुरु

ऊर्जा खबर पुष २९, २०७५   1835

सेयर



काठमाडौं– अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई आइतबारबाट कम्पनीको कारोबार सुरु भएको हो ।

ad

प्रतिकित्ता सय रुपैयाँ अंकित १० करोड ५९ लाख कित्ता साधारण सेयरको कारोबार सुरु भएको कम्पनीले जनाएको छ । पहिलो दिन २ सय २४ रुपैयाँमा कारोबार भएको छ । तामाकोसीको कारोबार सुरु भएसँगै नेप्सेमा सूचिकृत हुने जलविद्युत कम्पनीको संख्या २४ पुगेको छ ।

कम्पनीले दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको साधारण सेयर ३ चरणमा निष्कासन गरेर बाँडफाँड गरेको थियो । निर्माणाधीन आयोजना ९७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७६ कात्तिकदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7
data-href="