विद्युत आपूर्ति

  • प्राधिकरण :५६१६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२४ मे.वा. घन्टा
  • भारत : ८५१६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९७५६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेप्से २.१० अंकले घट्यो, जलविद्युत समूहमा पनि ४ अंकको गिरावट

ऊर्जा खबर मङि्सर १२, २०७५ 118

काठमाडौं– साताको चौथो दिन बुधबार सेयर परिसूचक नेप्से २.१० अंकले घटेको छ । मंगलबार १.६१ अंकको सुधार देखिएको नेप्से ०.१८ प्रतिशतले घटेर ११५९.३८ विन्दुमा झरेको छ ।

दिनकाे काराेबार बन्द हुँदा अधिकांश समूहको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी विकास बैंक समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विकास बैंक समूहको ५१६.४१ कित्ता सेयर ३ करोड ८५ लाख ९६ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस्तै, जलविद्युत समूह पनि ४.९७ अंकले ओरालो लागेको छ । यो समूहको ११८८.५० कित्ता सेयर किनबेच हुँदा १ करोड १५ लाख ५७ हजार १ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार, १ सय ५३ कम्पनीको १३ लाख ९६ हजार ९ सय २७ कित्ता सेयर ४० करोड ४८ लाख ४ हजार ७ सय ३४ रुपैयाँमा ३ हजार ५ सय ३९ पटक किनबेच भएको नेप्सेले छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="