विद्युत आपूर्त : प्राधिकरण :८७१० मे.वा.घन्टा / निजी क्षेत्र :८८३१ मे.वा.घन्टा / भारत : ५१७५ मे.वा.घन्टा / ट्रिपिङ :११२० मे.वा.घन्टा / माग :२३८३६ मे.वा.घन्टा

  • Batu lamichhane

    ‘चिनियाँ उपकरणले जलविद्युत् आयोजना रुग्ण भएका होइनन्’

    असार २२, २०७७ - काठमाडौं । जलविद्युत् प्रवर्द्धक तथा सिंगटी हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछानेले जलविद्युत्गृहमा जडान हुने चिनियाँ उपकरण युरोपियनको तुलनामा कम गुणस्तरको नरहेको बताएका छन् । बजारमा युरोपियन, चिनियाँ तथा भारत बेसका युरोपियन उपकरणबारे बहस तथा चर्चा भइरहँदा उनले यस्तो बताएका...

  • ‘अब राष्ट्र बैंकले जलविद्युतमा प्रवाह हुने ऋणको ब्याज लक गर्नुपर्छ’

    बैशाख १६, २०७७ - काठमाडाैं । उद्योगी एवं एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यान जलविद्युत प्रवर्द्धक पनि हुन् । उनले बैंक तथा वित्तीय संस्था परिसंघको नेतृत्वसमेत सम्हालिरहेका छन् । लगानी गर्ने निकाय र लगानी हुने क्षेत्र दुवैमा उनको उपस्थिति छ । ऋणदाताका समस्या वा कठिनाई र...

  • Suman Sharmaa

    ‘जलविद्युतमा लगानी गर्ने माछापुच्छ्रे अगुवा बैंक हो’

    मंसिर २२, २०७६ - २० वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव संगालेका सुमन शर्मा अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । पछिल्लो समय बैंकले जलविद्युत क्षेत्रमा लगानीको दायरा निकै फराकिलो बनाउँदै गएको छ । लगानी गर्नुपूर्व गहन अध्ययन गर्ने हुनाले भौगोलिक, व्यवस्थापकीय, प्रवद्र्धक र वित्तीय...

  • भुटानमा विद्युत्ले अर्थतन्त्रको स्वतन्त्रतासँगै सुरक्षा ग्यारेन्टी गरेकोे छ

    मंसिर १२, २०७६ - ३० हजार मेगावाट जलविद्युत्मार्फत विद्युत् उत्पादन सम्भावना र २३ हजार मेगावाट व्यापारिक सम्भावना भएको भुटानले सन् २०२० भित्र १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । २.५३ बिलियन डलर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रहेको भुटानमा १४ प्रतिशत जीडीपीमा योगदान...

  • ‘२५ करोडमा ८० टन क्षमताको बायोग्यास आयोजना निर्माण हुँदैछ’

    मंसिर १२, २०७६ - काठमाडाैं। सरकारले पछिल्लो समय सहरी क्षेत्रको फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । फोहोरबाट ग्यास, विद्युत तथा प्रांगारिक मल उत्पादन हुने गर्छ । यसमा देशका मुख्य सहर तथा नगरपालिकाहरू अग्रसर छन् । साथै, व्यावसायिक व्यक्ति तथा समुदाय पनि बायोग्यास आयोजना...