विद्युत आपूर्त : प्राधिकरण :९८५८ मे.वा.घन्टा / निजी क्षेत्र :१२८१८ मे.वा.घन्टा / भारत : १४१४ मे.वा.घन्टा / ट्रिपिङ :१५० मे.वा.घन्टा / माग :२४२४० मे.वा.घन्टा

NEA_Nepal

प्राधिकरणका आयोजनाको प्रगति: वित्तीय ८१, भौतिक ८२ प्रतिशत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष (२०७६/०७७ ) मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । सरकार, प्राधिकरण र वैदेशिक ऋण सहयोगमा अघि बढेका आयोजनाले यो प्रगति हासिल गरेका हुन् । प्राधिकरणका यी आयोजनाको समग्र भौतिक प्रगति भने ८२.२९ प्रतिशत छ । गत आवका ५८ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएकोमा ४७ अर्ब १४ करोड रुपैयाँ खर्च प्राधिकरणले जनाएको छ । विद्युत पहुँच बढाउन तथा उपभोक्तामा दिगो र गुणस्तरीय विद्युत सेवा पुर्याउन वितरण लाइनको विस्तार, सुदृढीकरण एवं स्तरोन्नतिमा छुट्टयाइएको कूल बजेटको ९२ प्रतिशत खर्च भएको छ ।विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीका कारण निर्माणाधीन...


    Notice: Undefined variable: category in /var/www/html/wp-content/themes/urja_khabar/page.php on line 148
  • प्रधानमन्त्रीले खिम्ती–ढल्केबर उदघाटन गर्ने

    माघ १८, २०७३ - राजेन्द्र तिमल्सिना/काठमाडाैं निर्माण सुरु भएको झन्डै १४ वर्ष पछि पूरा भएको खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन । ऊर्जा मन्त्रालयले बिहीवार दिउँसो १२ बजे उदघाटन गर्ने कार्यक्रम तय गरेको छ । ऊर्जा मन्त्री जनार्दन...

  • NEA_Nepal

    प्राधिकरणका आयोजनाको प्रगति: वित्तीय ८१, भौतिक ८२ प्रतिशत

    ० मिनेट अगाडि - काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष (२०७६/०७७ ) मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । सरकार, प्राधिकरण र वैदेशिक ऋण सहयोगमा अघि बढेका आयोजनाले यो प्रगति हासिल गरेका हुन् । प्राधिकरणका...

  • ministry of energy review meeting

    ऊर्जा तथा जलस्रोत मन्त्रालयको भौतिक प्रगति ७४ प्रतिशत

    १८ घण्टा अगाडि - काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७६/७७ मा मन्त्रालयको भौतिक प्रगति ७४ प्रतिशतभन्दा बढी रहेको बताएका छन् । आइतबार (साउन १८) गते मन्त्रालयमा आयोजित तेस्रो चौमासिकको प्रगति समीक्षा बैठकमा उनले यस्तो बताएका छन् । कोरोना...

  • Upper Sanjen

    चीनकाे लापरबाहीले महिनाैंदेखि सान्जेन र त्रिशूली-३ ‘बी’ का उपकरण अलपत्र

    २४ घण्टा अगाडि - काठमाडौं । चीनले नेपालसँगको व्यापारिक नाका पूर्णरूपमा नखोल्दा रसुवामा निर्माणाधीन ३ जलविद्युत आयोजनामा जडान हुने उपकरण बीच बाटोमा रोकिएका छन् । रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा नआउँदा ३७ मेगावाटको त्रिशूली त्रिशूली–३ ‘बी’ र ५७.३ मेगावाटका सान्जेनका २ जलविद्युत आयोजनामा जडान हुने...

  • तमोर-मेवालाई उत्पादन अनुमतिपत्र दिने तयारी, २०८२ साउनदेखि विद्युत उत्पादन

    श्रावण १८, २०७७ - काठमाडौं । ताप्लेजुङस्थित तमोर–मेवा जलविद्युत आयोजना १ सय २८ मेगावाटमा निर्माण हुने भएको छ । अध्ययनका क्रममा १ सय १ मेगावाटको आयोजनाको क्षमता विस्तार गरी १ सय २८ मेगावाटमा निर्माण गर्न लागिएको हो । ताप्लेजुङको मेवा खोला र तमोर नदीको...

  • संखुवासभाको सिलिचोङमा पुग्यो केन्द्रीय प्रणालीकाे विद्युत

    श्रावण १८, २०७७ - खाँदबारी । अरुणपारिको गाउँपालिका भनेर चिनिने संखुवासभाको सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । तीन वर्ष अघिदेखि विद्युत् प्रसारणको काम शुरु गरी यही साउन १ बाट सिलिचोङ –५ याफुमा विद्युत् प्रयोग गर्न शुरु गरिएको हो । विद्युत् प्राधिकरणको...