विद्युत आपूर्त : प्राधिकरण :१०८३५ मे.वा.घन्टा / निजी क्षेत्र :१२५०६ मे.वा.घन्टा / भारत : १७०० मे.वा.घन्टा / ट्रिपिङ :३० मे.वा.घन्टा / माग :२५०७१ मे.वा.घन्टा

  • जलविद्युत विकासमा फड्को मार्दै ‘सिइडिबी हाइड्रो फन्ड’

    असार ०७, २०७५ - देशको जलविद्युत विकासमा पछिल्लो समय निजी क्षेत्रको भूमिका फराकिलो हुँदै गएको छ । धैरै बैंकसँग ऋण लिएर साना आयोजना निर्माण गर्ने प्रवर्द्धक अहिले सय मेगावाटभन्दा ठूलामा संलग्न हुन थालेका छन् । सय मेगावाटसम्मका आयोजना स्वदेशी लगानीमा एक्लै निर्माण गर्न सक्ने...

  • जलविद्युतकाे लिकमा ‘बुटवल पावर कम्पनी’, एक अविरल यात्रा

    बैशाख ०३, २०७५ - जलविद्युत विकासमा बुटवल पावर कम्पनी (बिपिसी) नयाँ होइन । पाँच दशकभन्दा लामो समयदेखि जलविद्युत उत्पादन तथा वितरण गर्दै आएको कम्पनीले यो क्षेत्रमा सफल नमूना प्रस्तुत गरिसकेको छ । सरकारी स्वामित्वसमेत जोडिएको बिपिसीले विद्युत उत्पादन तथा वितरणमात्र होइन परामर्श सेवाको जिम्मेवारी...

  • जलविद्युत् विकासमा उडान भर्दै ‘सानिमा हाइड्रो’

    फागुन ०८, २०७४ - देशको जलविद्युत् विकासमा निजी क्षेत्रको भूमिका अतुलनीय छ । केन्द्रीय प्रणालीमा जडितमध्ये करिब आधा विद्युत् निजी क्षेत्रकै योगदान हो । सरकारले विद्युत् विकासमा निजी क्षेत्रलाई प्रवेश गराएको २५ वर्षमा हासिल भएको यो उपलब्धि प्रशंसनीय मान्न सकिन्छ । जलविद्युत्मा सशक्त एवं...

  • ‘चिलिमे यात्रा’ २२ देखि ४२० मेगावाटसम्म

    पुष १, २०७४ - ‘चिलिमे’ सफल जलविद्युत् उत्पादक कम्पनी हो । आज जलविद्युत् र चिलिमे पर्यायावाची शब्दजस्तै भइसकेको छ । र, जलविद्युत् विकासमा देशको शिर उँचो बनाएको छ । अर्ध–सरकारी कम्पनी ‘चिलिमे’ ले जलविद्युत्मा एउटा मोडलै स्थापित गरेको छ । निजी होस् वा सरकारी...