विद्युत आपूर्त : प्राधिकरण :८९८० मे.वा.घन्टा / निजी क्षेत्र :१३४९१ मे.वा.घन्टा / भारत : १४५४ मे.वा.घन्टा / ट्रिपिङ :५ मे.वा.घन्टा / माग :२३९३० मे.वा.घन्टा

  • Khimti Hydro Power Project

    खिम्तीको अन्तरिम पिपिए दर २ रुपैयाँ

    असोज १२, २०७७ - काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले खिम्ती जलविद्युत् आयोजना सम्झौता बमोजिम हस्तान्तरण नभएसम्मका लागि २ रुपैयाँ अन्तरिम विद्युत् खरिद सम्झौता (पिपिए) दरलाई स्वीकृत गरेको छ । प्रवर्द्धक हिमाल पावर कम्पनीसँगको छलफलपछिको सम्झौताको आधारमा प्राधिकरणको बोर्ड बेठकले यस्तो निर्णय गरेको...

  • जलस्रोत नीति प्रमाणीकरणमा ढिलाई

    असोज ०, २०७७ - काठमाडाैं । साउन दोस्रो साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समीक्षा बैठकमा मन्त्री वर्षमान पुनले जलस्रोत नीति मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिएका थिए । नीतिसँगै कानुन निर्माणमा मन्त्रालय धेरै पछि परे पनि राष्ट्रिय महत्वका साथ लिइएको जलस्रोत नीति पारित भएको...

  • जलविद्युतमा १० प्रतिशत मात्र महिला

    असोज ०७, २०७७ - काठमाडाैं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को एक प्रतिवेदनले नेपालका जलविद्युत् आयोजनाहरूमा १० प्रतिशतमात्र महिला रोजगार रहेको देखाएको छ । मंगलबार वेबिनारमार्फत सार्वजनिक प्रतिवेदनले जलविद्युत् आयोजनाहरू निर्माण गर्ने क्रम बढ्दै गए पनि जलविद्युत् आयोजनामा अर्धदक्ष र दक्ष दुवैमा अत्यन्तै कम रहेको...

  • पञ्चेश्वरको डीपीआर मस्यौदाले नै मनायो रजत वर्ष

    असोज ०५, २०७७ - काठमाडाैं । पञ्चेश्वर आयोजनाको पहिचान भएको ६५ वर्ष र आयोजना अघि बढाउने भनेर विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको नै २५ वर्ष पुग्यो । नेपाल र भारत दुवै मुलुकले संयुक्त रूपमा निर्माण गर्न लागिएको पञ्चेश्वरको डीपीआर वर्षको आधारमा रजत जयन्तीमा...

  • पिपिए सम्बन्धी अन्तरिम आदेश खारेज

    असोज ०५, २०७७ - काठमाडाैं । उच्च अदालत पाटनले विद्युत् नियमन आयोग ऐन, २०७४ विपरीत नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको भन्दै दायर रिटमा यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। गत भदौ २९ गतेको उक्त अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु...