विद्युत आपूर्त : प्राधिकरण :१०५६९ मे.वा.घन्टा / निजी क्षेत्र :१२७५२ मे.वा.घन्टा / भारत : १५३२ मे.वा.घन्टा / ट्रिपिङ :४५० मे.वा.घन्टा / माग :२५३०३ मे.वा.घन्टा

  • Bharbhung HPP

    भारभुङ जलाशय आयोजना अध्ययन गर्न ३ परामर्श कम्पनीसँग सम्झौता

    ५ घण्टा अगाडि - काठमाडौं । विद्युत विकास विभागले डोल्पामा पहिचान भएको ५ सय १२ मेगावाटको भारभुङ जलाशय जलविद्युत आयोजना अध्ययन गर्न परामर्शदाता छनोट गरेको छ । विभागले आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न मंगलबार एक नेपालीसहित ३ कम्पनीसँग सम्झौता गरेको हो । आयोजनाको...

  • Upper-Khorunga-Khola-Power-Plant

    प्राधिकरणको लुट, पिपिए अनुसार विद्युत् नलिएको भन्दै आयोगमा उजुरी हाल्ने तयारी

    ७ घण्टा अगाडि - काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार विद्युत् नलिएपछि निजी जलविद्युत् प्रप्रवर्द्धकहरू आक्रोसित भएका छन् । ३३ केभी लाइनले लोड धान्न नसकेको भन्दै कम उत्पादन गर्न निजी क्षेत्रलाई निर्देशन दिन थालेपछि उनीहरू आक्रोसित देखिएका हुन् । भोजपुर,...

  • निजी क्षेत्रको विद्युत उत्पादन ७ सय मेगावाट पुग्याे

    असार २३, २०७७ - काठमाडौं । निजी क्षेत्रले विद्युत उत्पादन करिब ७ सय मेगावाट पुर्याएको छ । पछिल्लो पटक ९.६ मेगावाटको सुपर माई ‘ए’ र ३ मेगावाटको सुपर माई क्यासकेडको १२.६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि निजी लगानीका आयोजनाको कूल उत्पादन पनि बढेको...

  • चालू आवमा १४७ मेगावाट विद्युत् उत्पादन, लक्ष्यको साढे १४ प्रतिशत उपलब्धि

    असार २२, २०७७ - काठमाडौं । चालू आर्थिक वर्षमा एक हजार ५ मेगावाट विद्युत् उत्पादनकाे लक्ष्य राखिए पनि १ सय ४७ मेगावाट मात्र उत्पादन हुन सकेकाे छ । याे कूल लक्ष्यकाे जम्मा १४.६२ प्रतिशतमात्र हाे । २०७६ साउनदेखि याे असारमध्यसम्म सरकार तथा निजी क्षेत्रले...

  • अनलाइनबाट विजयपुर-२ को परीक्षण तयारी

    असार २१, २०७७ - काठमाडौं । कास्कीस्थित साढे ४ मेगावाटको विजयपुर–२ जलविद्युत आयोजनाको परीक्षण उत्पादन अबको २ सातामा सुरु हुने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को असरले इलेक्ट्राेमेकानिकल उपकरण उत्पादक चिनियाँ कम्पनीका प्राविधिक नेपाल आउन नसक्दा ढिलाई भएको परीक्षण सुरु गर्न लागिएको हो ।...