विद्युत आपूर्त : प्राधिकरण :८९८० मे.वा.घन्टा / निजी क्षेत्र :१३४९१ मे.वा.घन्टा / भारत : १४५४ मे.वा.घन्टा / ट्रिपिङ :५ मे.वा.घन्टा / माग :२३९३० मे.वा.घन्टा

  • Health Camp

    निशुल्क स्वास्थ्य जाँच तथा औसधी वितरण

    श्रावण १५, २०७७ - काठमाडाैं । युनिभर्सल हेल्थ सर्भिसेस प्रालिले अाज साउन १५ गते तार्केश्वर नगरपालिका नवजीवन परोपकार समाजका जेष्ठ नागरिकलाई निशुल्क स्वस्थ्य जाँच तथा औसधी वितरन गरेकाे छ । कार्यक्रममा युनिभर्सलको संयोजकत्वमा त्यहाँको जेष्ठ नागरिकलाई डाक्टरी परामर्श, स्वास्थ्य परीक्षण र फिजियोथेरापीद्वारा स्वास्थ्य सेवा...

  • Simbuwa remit

    सिम्बुवा रेमिट हाइड्रोमा जागिरको अवसर

    श्रावण १२, २०७७ - काठमाडौं । सिम्बुवा रेमिट हाइड्रो कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले ५ देखि ८ तहमा रिक्त कर्मचारीको पदपूर्ति गर्न आवेदन मागेको हो । ७ जना कर्मचारीको रिक्त पद पूर्ति गर्न खुल्ला प्रतिस्पर्धा आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका...

  • चिलिमे कम्पनीका १० कर्मचारीकाे बढुवा हुने

    फागुन १२, २०७६ - काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १० कर्मचारी बढुवा गर्ने भएको छ । कम्पनीले कर्मचारी सेवा शर्त विनियमावली, २०७१ को विनिमय ४६ बमोजिम रिक्त स्थानकाे पदपूर्ति गर्न कर्मचारीकाे बढुवा गर्न लागेको हो । कम्पनीले ५ देखि...

  • NEA

    विद्युत प्राधिकरणमा २ सय ९३ पदमा रोजगारीको अवसर

    फागुन ०२, २०७६ - काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा २ सय ९३ जनाका लागि राेजगारीकाे अवसर खुलेकाे छ । प्राधिकरणले विभिन्न तहकाे रिक्त स्थानमा लोकसेवा आयोगले लिने खुल्ला प्रतियोगितात्कम लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो । प्राधिकरणले विभिन्न कार्यालयमा खटाउने गरी ३ देखि...

  • एनइए इन्जिनियरिङमा कर्मचारी आवश्यकता

    पुष ०६, २०७६ - काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक एनइए इन्जिनियरिङ कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले छोटो अवधिका लागि आवश्यक कर्मचारीको पदपूर्ति गर्न आवेदन खुलाएको हो । ६ महिना करार अवधिका लागि २० इन्जिनियरको पदपूर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ...