विद्युत आपूर्त : प्राधिकरण :१०७९२ मे.वा.घन्टा / निजी क्षेत्र :१२२२६ मे.वा.घन्टा / भारत : ३५८६ मे.वा.घन्टा / ट्रिपिङ :२५० मे.वा.घन्टा / माग :२६८५४ मे.वा.घन्टा

  • ‘सरकारी कर्मचारीका लागि ‘घुस खाने’ बाटो खनिँदैछ’

    बैशाख १५, २०७७ - काठमाडौं । सरकारले ‘विद्युत विधेयक (ऐन) २०७६’ को मस्यौदा टुंग्याएर संसदमा पठाएको छ । विद्युत ऐन २०४९ भन्दा अझ आधुनिकरूपमा ल्याउने भनिएको नयाँ ऐन नियन्त्रणमुखी भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) तथा निजी ऊर्जा उत्पादकले गुनासो गरेका छन् ।...

  • ‘ऊर्जा सम्मेलन २०१९’, क्षेत्रीय विद्युत बजारकाे ढाेका खाेल्ने प्रयास

    मंसिर ०४, २०७६ - काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को अग्रसरतामा बिहीबार (भोलि) देखि राजधानीमा ऊर्जा सम्मेलन (पावर समिट) २०१९ सुरु हुँदैछ । ‘पाउरिङ द एसियन सेन्चुरी’ नारा दिइएको सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीनलगायत देशका ७ सय बढीले सहभागिता जनाउँदैछन् ।...

  • ‘ऊर्जामा एनआरएनबाट वर्षको ७० अर्ब लगानी अपेक्षा’

    असोज २, २०७६ - काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । यसै सन्दर्भमा देशमा लगानी भित्र्याउने विषयमा छलफल भयो । दुई दशकदेखि एनआरएन (गैरआवासीय नेपाली) ले जलविद्युतमा लगानी गर्दै आएका छन् । पछिल्ला वर्षमा यसको...

  • विधेयक पूर्ण नहुँदै चाैतर्फी विराेध, ‘विद्युत विकासको घाँटी थिचिँदै’

    भदौ ३०, २०७६ - काठमाडाैं - ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘नयाँ विद्युत ऐन, २०७६’ को मस्यौदा सार्वजनिक गरेको छ । भदौ २४ गते सार्वजनिक भएको मस्यौदा (विधेयक) बारे मन्त्रालयले मस्यौदा सार्वजनिक भएको मितिले १५ दिनभित्र सरोकारवालासँग राय/सुझाव मागेको छ । विद्युत ऐन २०४९...

  • सांसदहरूको कठघरामा मन्त्री पुन– लोडसेडिङ, ट्रंक लाइन र बिजुली समस्याका प्रश्नको ओइरो

    श्रावण २३, २०७६ - काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विद्युतसँग सम्बन्धित प्रश्न उठाएर सांसदहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई र्याखर्याख्ती पारेका छन् । बैठकमा लोडसेडिङ, अनियमित विद्युत आपूर्ति, ट्रंक लाइन महसुल असुली, बाढी पहिरो लगायतका समस्यामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय संवेदनशील नभएको...