विद्युत आपूर्त : प्राधिकरण :८७१० मे.वा.घन्टा / निजी क्षेत्र :८८३१ मे.वा.घन्टा / भारत : ५१७५ मे.वा.घन्टा / ट्रिपिङ :११२० मे.वा.घन्टा / माग :२३८३६ मे.वा.घन्टा

  • Gyanendra Lal Pradhan

    ‘हामीलाई भारतीय बिजुली प्रयोग गर्ने बानी परिसक्यो’

    जेठ १७, २०७७ - काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष ७५ अर्ब रुपैयाँको बिजुली बेच्यो । यो कूल ऊर्जाको करिब साढे ३ प्रतिशतमात्र हो । देशको सम्पूर्ण ऊर्जाको माग करिब २१ खर्ब रुपैयाँको छ । जहाँ वार्षिक बजेटको आकार १५ खर्ब हाराहारी छ...

  • Baburam Bhattarai (1)

    ‘बूढीगण्डकी कमिसनखोरहरूको दुष्चक्रमा फस्यो’

    जेठ १६, २०७७ - काठमाडौं । बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना अगाडि बढ्न नसक्नु अत्यन्त दुःखद छ । बजेटमा पनि खासै बोलिएन । हामीले देशको प्राथमिकतालाई आधार मानेर १७ वटा राष्ट्रिय गौरवका योजना छानेको थियौँ । एक नम्बरमा फास्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा...

  • ‘प्राधिकरणले महसुल बढाए उद्योगीहरू डिजेल प्लान्टतिर आकर्षित हुनेछन्’

    जेठ १४, २०७७ - काठमाडौं । कोभिड–१९ ले मुलुकमा झन्डै ४ खर्ब रुपैयाँभन्दा बढीको कूल गार्हस्थ उत्पादन (जिडिपी) नोक्सान भइसकेको छ । १५ लाख मान्छे बेरोजगार भइसकेका छन् । यस्तो समयमा उद्योग कसरी सञ्चालन गर्ने भनेर हामीले छलफल गरिरहेका छौं । धेरै अर्थविद्हरूले यो...

  • पश्चिम सेती (७५० मे.वा.) र टुकी !

    जेठ १३, २०७७ - काठमाडाैं । विद्युत नियमावली, २०५० को नियम २०ः “यस नियमावली बमोजिम जलविद्युत उत्पादनको अनुमतिपत्र प्राप्त व्यक्तिलाई अनुमतिपत्रमा उल्लेख भए बमोजिमको कामको लागि सोही अनुमतिपत्रमा तोकिएको स्थान र परिणाम सम्मको जलस्रोतको उपयोग गर्ने अधिकार प्राप्त हुनेछ। “ पश्चिम सेतीको चर्को विरोध गर्ने...

  • Rajan Pandey1

    विद्युत् प्राधिकरणको ठगी !

    जेठ ०८, २०७७ - काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लकडाउनको कारण नियमित मिटर हेर्न आएन । त्यसकारण, बिजुली महसुल बुझाउन सकिएन । सरकारले यो समयको जरिवाना नलिनको लागि निर्देश दियो । निश्चित युनिटसम्म उपभोग गर्नेलाई केही छुटको पनि व्यवस्था गरेको थियो । नियमित मिटर रिडिङ गर्ने...