विद्युत आपूर्त : प्राधिकरण :१०८३५ मे.वा.घन्टा / निजी क्षेत्र :१२५०६ मे.वा.घन्टा / भारत : १७०० मे.वा.घन्टा / ट्रिपिङ :३० मे.वा.घन्टा / माग :२५०७१ मे.वा.घन्टा

  • आइएफसीले हरित आयोजनामा लगानी बढाउन एनएमबीलाई ३ अर्ब ऋण दिने

    असार १७, २०७७ - काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्तीय कर्पोरेशन (आइएफसी) ले नेपालको हरित आयोजनामा लगानी बढाउन करिब ३ अर्ब रुपैयाँ (२ करोड ५० लाख अमेरिकी डलर) ऋण दिने भएको छ । आएएफसीले एनएमबी बैंकमार्फत कार्बन उत्सर्जन घटाउने हरित आयोजनाका लागि ऋण...

  • एनएमबीको अगुवाईमा सेती नदीमा बैंकको साढे ३ अर्ब ऋण लगानी

    असार १६, २०७७ - काठमाडौं । २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनामा बैंकहरूले साढे ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । कास्कीमा निर्माण हुने आयोजनामा कूल लागतको ७० प्रतिशत लगानी बैंकहरूबाट जुटाउन लागिएको हो । ५ अर्ब रुपैयाँ अनुमानित लागतमध्ये डेढ अर्ब...

  • इन्भेस्टमेन्ट बैंकले पैसा फिर्ता पायो

    असार ०४, २०७७ - काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले तनहुँ जलविद्युत् कम्पनीका लागि इटालियन कम्पनी सीएमसीका तर्फबाट राखेको धरौटी रकम फिर्ता पाएको छ । बैंक र सीएमसीबीचको मुद्दा इन्भेस्टमेन्टले जितेपछि उक्त पैसा बुधबार फिर्ता भएको हो । ‘बुधबारसम्म ८.७४ मिलियन युरो (करिब १ अर्ब २० करोड...

  • इटालीमा इन्भेस्टमेन्ट बैंकले जित्यो मुद्दा, २ अर्ब फिर्ता पाउने

    जेठ २८, २०७७ - काठमाडौं । तनहुँ जलविद्युत् कम्पनीका लागि इटालियन कम्पनी सीएमसीका तर्फबाट राखेको धरौटी रकम नेपाल इन्भेस्टमेन्ट बैंकले फिर्ता पाउने भएको छ । गत वर्ष तनहुँ विद्युत् आयोजनाको हेडवक्र्सको ठेक्का पाउँदा इटालियन कम्पनी सीएमसीले इटाली बैंकको जमानीमा इन्भेस्टमेन्ट बैंकमा २ अर्ब बराबरको कार्यसम्पादन...

  • कोभिड–१९ ले थलिएको ऊर्जा क्षेत्र उत्थान गर्न विश्व बैंकले १२ अर्ब दिने

    जेठ २१, २०७७ - काठमाडौं । विश्व बैंकले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालको ऊर्जा क्षेत्र उत्थान गर्न करिब १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) दिने भएको छ । बैंकको विकास नीति क्रेडिट (डिपिसी) कार्यक्रम अन्तर्गत ऊर्जा क्षेत्रको वित्तीय एवं प्रशासनिक अवस्था सुधारका...