विद्युत आपूर्त : प्राधिकरण :१०८३५ मे.वा.घन्टा / निजी क्षेत्र :१२५०६ मे.वा.घन्टा / भारत : १७०० मे.वा.घन्टा / ट्रिपिङ :३० मे.वा.घन्टा / माग :२५०७१ मे.वा.घन्टा

  • चार महिनाभित्र भारतीय सीमा जाेड्ने रेलमार्ग तयार हुने, सरकारले २ वटा नयाँ रेल किन्दै

    पुष ११, २०७५ - भारतीय सीमा क्षेत्रसँग जोडिने गरी निर्माणाधीन रेलमार्गको काम अन्तिम चरणमा पुगेको समयमा सरकारले दुई वटा रेल किन्ने निर्णय गरेको छ । रेलमार्ग तयार भइरहँदा त्यस चलाउन ६ महिनाभित्र रेल किन्ने योजना अघि बढाइएको हो । सरकारले सुरुमा भारतसँग भाडामा लिएर...

  • ५ वर्षभित्र काठमाडौं–रक्सोल रेलमार्ग निर्माण पूरा : प्रधानमन्त्री ओली

    बैशाख ३१, २०७५ - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिसँग जोडिएको काठमाडौं–रक्सोल रेलमार्गको निर्माण आगामी ५ वर्षभित्र पूरा हुने बताएका छन् । भारतीय लगानीमा उक्त रेलमार्ग निर्माण गरिने ओलीको घोषणा छ । काठमाडौं–रक्सोल रेलमार्ग अध्ययन गर्न संयुक्त कार्यदल बनाएर काम सुरु गरिने पनि प्रधानमन्त्री...

  • पोखरामा पनि मोनोरेल निर्माण हुने, विभागले अध्ययन सुरु गर्याे

    बैशाख ०५, २०७५ - सरकारले पोखराको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले मोनोरेल निर्माण योजना अघि बढाएको छ । रेल विभागले यसको प्रारम्भिक अध्ययन समेत सुरु गरेको छ । काठमाडौं उपत्यकामा जस्तै सवारी व्यवस्थापन तथा सहरी सौन्दर्य बढाउन मोनोरेल निर्माणबारे अध्ययन सुरु भएको छ ।...

  • कुर्था–जयनगर रेल आउँदो कात्तिकदेखि सञ्चालनमा

    मंसिर २४, २०७४ - नेपालको कुर्था (जनकपुरदेखि ५ किलोमिटर पश्चिम) देखि भारतको जयनगरसम्म कात्तिक ०७५ देखि रेल गुड्ने भएको छ । यही फागुनदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि ट्र्याक निर्माणलगातयका काम पूरा नहुँदा तोकिएको समयभन्दा ८ महिना ढिला गरी रेल सञ्चालन गर्ने नयाँ लक्ष्य...

  • जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

    मंसिर ०७, २०७४ - काठमाडौं – निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो...