विद्युत आपूर्त : प्राधिकरण :८७१० मे.वा.घन्टा / निजी क्षेत्र :८८३१ मे.वा.घन्टा / भारत : ५१७५ मे.वा.घन्टा / ट्रिपिङ :११२० मे.वा.घन्टा / माग :२३८३६ मे.वा.घन्टा

सिंगटीको परीक्षण पूरा, प्रसारण लाइन नहुँदा प्रणलीमा जोड्न समस्या

काठमाडौं । २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । दोलखाको सिंगटी खोलामा निर्माण सम्पन्न आयोजनाको गत असार १५ गतेबाट सुरु भएको परीक्षण पूरा भएको हो । आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य सकिएको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक बटु लामिछानेले बताए । उनले परीक्षणका क्रममा आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायत संरचना तथा जडित उपकरणमा कुनै समस्या नआएको बताए । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले गर्ने परीक्षणका लागि पत्राचार गरिसकेको पनि उनले बताए । ‘हाम्रो तर्फबाट गर्नु पर्ने आन्तरिक परीक्षण सफलतापूर्वक पूरा भएको छ,’ उनले भने,‘प्राधिकरणले गर्ने परीक्षणका लागि पत्र पठाइसकेका छौं । प्राधिकरणबाट प्राविधिक...


    Notice: Undefined variable: category in /var/www/html/wp-content/themes/urja_khabar/page.php on line 148
  • प्रधानमन्त्रीले खिम्ती–ढल्केबर उदघाटन गर्ने

    माघ १८, २०७३ - राजेन्द्र तिमल्सिना/काठमाडाैं निर्माण सुरु भएको झन्डै १४ वर्ष पछि पूरा भएको खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइनको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन । ऊर्जा मन्त्रालयले बिहीवार दिउँसो १२ बजे उदघाटन गर्ने कार्यक्रम तय गरेको छ । ऊर्जा मन्त्री जनार्दन...

  • सिंगटीको परीक्षण पूरा, प्रसारण लाइन नहुँदा प्रणलीमा जोड्न समस्या

    ५ मिनेट अगाडि - काठमाडौं । २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । दोलखाको सिंगटी खोलामा निर्माण सम्पन्न आयोजनाको गत असार १५ गतेबाट सुरु भएको परीक्षण पूरा भएको हो । आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य सकिएको प्रवद्र्धक सिंगटी...

  • Binod Upadhyaaya

    विद्युतीय चुलाेकाे प्रयोग र ऊर्जाको उचित व्यवस्थापन

    ३ घण्टा अगाडि - काठमाडाैं । विद्युत् उत्पादनमा तीब्रता आएसँगै खपतबारे चौतर्फी चर्चा हुनु स्वभाविक हाे । सम्बन्धित निकाय उत्पादनको तुलनामा खपत हुन्छ/ हुन्न भन्ने कुरामा चिन्तित हुनुलाई पनि अस्वाभाविक मान्न सकिन्न । त्यसकारण, यसैसँग जोडिएर आन्तरिक खपतमा जोड दिनुपर्छ भन्दै अब विद्युतीय चुलो...

  • Ram Prasad Rimal

    ‘खिम्तीले ६८ अर्ब लग्याे, अब साढे २ रुपैयाँमा पिपिए हुनुपर्छ’

    २२ घण्टा अगाडि - काठमाडाैं । नेपाल विद्युत प्राधिकरणभित्रको ट्रेड युनियन आन्दाेलनमा लामाे समयसम्म काम गर्दा खिम्ती र भोटेकोसीको विद्युत् खरिद सम्झाैता (पिपिए) पुनरावलोकनका लागि हरबखत आवाज उठाउँदै आइयो । तर, त्यो पुनरावलोकन हुन सकेन । २० वर्षसम्म त्यो पिपिएका कारण संस्थाले आर्थिक रूपमा...

  • Nabil Bank Digi Bank

    नबिल बैंक ३६ वर्षमा, सबै कागजी प्रक्रियालाई डिजिटाइज गरिने

    २३ घण्टा अगाडि - काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना सम्पूर्ण कागजी सेवा तथा ग्राहकसँग सम्बन्धित भौतिक कारोबारलाई डिजिटाइज गर्ने भएको छ । आफ्नो ३६औं वार्षिकोत्सवका अवसरमा यसको घोषणा गरेको हो । बैंकको ३६औं वार्षिकोत्सवको अवसरमा आइतबार वेब कन्फेरेन्स गरेर आफ्नो सेवा सार्वजनिक गरेको...

  • Prakash Dula

    इपान निर्वाचनमा दुई विवाद : सहमतिका ४ विकल्प

    २३ घण्टा अगाडि - काठमाडौं । विधान अनुसार हरेक तीन वर्षमा हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को कार्यसमिति निर्वाचन यो पटक २०७६ साल माघ ४ गतेभित्र हुनपर्ने थियो । विभिन्न कारणले यही असार १५ गते तोकिएको थियो । तर, निर्वाचन हुने अघिल्लो...