विद्युत आपूर्त : प्राधिकरण :९२५५ मे.वा.घन्टा / निजी क्षेत्र :१२६७९ मे.वा.घन्टा / भारत : ६२७ मे.वा.घन्टा / ट्रिपिङ :० मे.वा.घन्टा / माग :२२५६१ मे.वा.घन्टा

  • युनाइटेड इदी-मर्दीको सेयर निष्कासन स्थगित

    चैत १५, २०७६ - काठमाडौं । युनाइटेड इदी-मर्दी एण्ड आरबि हाइड्रो पावर कम्पनीको साधारण सेयर निष्कासन स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको असरका कारण कास्कीमा सञ्चालित ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको साधारण सेयर निष्कासन कार्य स्थगित भएको...

  • Upper Sanjen

    सान्जेनले रसुवाबासीका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने

    चैत ०४, २०७६ - काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले रसुवाबासीका लागि ३६ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जिल्ला समन्वय समितिसँगको सहमतिपछि निर्माणाधीन ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन...

  • स्थानीयले १० गतेदेखि इदी मर्दीको सेयर खरिद गर्न पाउने

    चैत ०२, २०७६ - काठमाडौं । युनाइटेड इदी मर्र्दी एण्ड आरबी हाइड्रो पावर कम्पनीले चैत १० गतेदेखि स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरेर...

  • एचआइडिसिएलले सेयरधनीलाई बोनस सेयर र लाभांश पुर्जा लिन बाेलायाे

    फागुन २, २०७६ - काठमाडौं । सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले  सेयरधनी सदस्यलाई लाभांश पुर्जा र बोनस सेयर लिन बाेलाएकाे छ । कम्पनीले बिहीबार सूचना जारी गरी आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७५/७६ को नगद लाभांश पुर्जा तथा २०७४/७५...

  • लिवर्टी इनर्जीको सेयर बिक्री खुल्याे, बढीमा १० हजार कित्ता किन्न पाइने

    फागुन २७, २०७६ - काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीयका लागि सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको सेयर आवेदन आज (मंगलबार) बाट खुल्ला गरेको हो । प्रतिकित्ता सय रुपैयाँ अंकित...