चीनको जलविद्युत् उत्पादनमा संकुचन, माग धान्न कोइलातर्फ फर्किंदै
काठमाडौँ । लामो समयदेखिको खडेरीले चीनको दक्षिणपश्चिमी भागका नदीहरूको बहावमा उल्लेख्य कमी आएको छ । यही कारण, त्यहाँ ठूला जलविद्युत् केन्द्रहरू सञ्चालन भइरहे पनि विगत तीन वर्षदेखिको विद्युत् उत्पादन स्थिर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । सन् २०२२ को मध्यमा खडेरी सुरु भएदेखि चीन बिजुलीको माग पूरा गर्न कोइलाका स्रोतमा फर्...
२०८० चैत २३