भारतको गोवा राज्य शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादनमा जाँदै
काठमाडौं । भारतको पर्यटनिकय राज्य गोवाले शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादनको तयारी सुरु गरेको छ । राज्य सरकारले सशप्रतिशत स्वच्छ ऊर्जा उत्पादनको लक्ष्य पूरा गर्ने योजना कार्यान्वयन गर्न तयारी सुरु गरेको हो । राज्य सरकारले नवीकरणीय ऊर्जामा लगानी बढाउन लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिने सौर्य ऊर्जा सम्बन्धि नीति सार्वजनिक गरेको छ । सौर्य ऊर्जामा...
२०७८ कार्तिक ३०