जलविद्युत् बीमाका लागि ‘नेपाल बीमा प्राधिकरण (नेपाल सरकार)’ को नीतिलाई बीमा लेख धारक (अथवा जलविद्युत् लगानीकर्ता) को दृष्टिकोणबाट सुक्ष्म ढंगले नियाल्दा जलविद्युत् क्षेत्रले विविध समस्याहरू भोगिरहेको देखिन्छ । जलविद्युत् उद्योगलाई बीमाबाट साँच्चिकै सुरक्षित बनाउनका लागि कतिपय विषयमा ध्या...}