डा. द्वारिकानाथ ढुङ्गेलले यो सामग्री पढेर केही गल्ती छन् भने औंल्याइदिन र भूमिकासमेत लेखिदिनपर्यो भनेपछि म एकछिन तिलमिलाएँ । हामी महाकाली विवादका दुई किनारा— उहाँ त्यसबखतको तालुकवाला सचिव र म चाहिँ गैरसरकारी ऊर्जा र पानी क्षेत्रको स्वतन्त्र अन्वेषक । भलै उहाँ पदमा रहुञ्जेल हाम्रो खासै भेटघाट,...
काठमाडाैं । कामको सिलसिलामा नेपाल विद्युत प्राधिकरणका पूर्व कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठज्यूसँग भेट भयो । उहाँले सो क्रममा नेपालमा बिजुलीको विकाससम्बन्धी आफ्ना कैयौं अनुभवहरू बाड्नुभयो । एक दिन एउटा प्रसंगमा नेपालको पहिलो जलविद्युत आयोजना “चन्द्रज्योति अर्थात फर्पिङ्ग जलविद्युत...
काठमाडौं । नेपालमा बिजुली बाल्ने परम्परा वि.सं. १९६८ साल जेठ ९ गतेबाट सुरु भएको थियो । सुरुमा राजा तथा राणा परिवारसम्म मात्र बिजुलीको पहुँच थियो । वि.सं. २००३ सालसम्म अन्यत्रबाट बिजुली आयात भएको थिएन ।
पूर्वजलस्रोत मन्त्री पशुपतिशम्शेर जबराका पिता विजयशम्शेर जबराले सार्वजनिक रूपमा जलवि...
काठमाडौं । हाल देशका ७७ जिल्लामा घरायसी, सामुदायिक, संस्थागत तथा नगरपालिकाको फोहोरबाट विद्युतसहित ठूला बायोग्यास प्लान्ट सञ्चालनमा छन् । घरायसी, होटेल तथा रेस्टुरेन्ट, पशुपंक्षी फार्मबाट उत्सर्जन हुने फोहोरबाट विद्युतसहित खाना पकाउने ग्यास र प्राङ्गारिक मल उत्पादन हुने गरेको छ ।
देशमा बायोग्...
काठमाडाैं । नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङ स्थित चन्द्रज्योती जलविद्युत आयोजना (हालको फर्पिङ जलविद्युत आयोजना) हो । उक्त आयोजना राणा प्रधानमन्त्री चन्द्र शमसेरले निर्माण गर्न लगाएका हुन् ।
उक्त आयोजनाको उदघाट्नको अवसरमा चन्द्र समशेरले दिएको स्पीच गोर्खापत्र साप्ताहिक ले बि.स. १९६८ साल जेठ...
काठमाडाैं । सन् १८८२ मा न्यूयोर्क र सन् १८८८ मा लण्डनमा बिजुली बल्याे । यसपछि, सन् १८९९ मा भारतकाे कलकत्तामा बिजुली बल्यो । यसको ८ वर्षपछि नै तत्कालीन श्री ३ चन्द्रशम्शेर जंगबहादुर राणाले नेपालमा ५ सय किलाेवाटकाे फर्पिङ जलविद्युत् योजनाको काम शुरुवात गरे । सन् १९११ मे देखि नेपालमा पनि...
काठमाडाैं । ‘उहिलेको कुरा खुइले’ भनेर मान्छेहरू भन्छन् । तर, मलाई भने उहिले उहिलेका कुराहरूको खुब सम्झना आइरहन्छ । मनमनै धेरै खुसी नै हुने गर्छु । १४४ मेगावाटकाे कालीगण्डकी ‘ए’ पछि चिलिमे जलविद्युत् आयाेजनामा २०५७-६० सालमा काम गर्दाका अनुभवहरूले मलाई प्राय: गौरवान्वित बन...
काठमाडाैं । दैलेख दुल्लु स्थित यो कुवा अर्थात् पाथरनाउली (जलभण्डार- water Reservoir) राजा पृथ्वीमल्लले सन् १३५४ मा बनाउन लगाएका हुन् । सम्भवत: यो नै नेपालको सबैभन्दा पुरानो जलाशय हाेला । योभित्र पानी जम्मा गर्न बाहेक थाकेका यात्रुहरूलाइ विश्राम गर्न मिल्ने गरी निर्माण गर्न लगाइएको छ ।
खस साम...