एमसिसीको परियोजना अगाडि बढाउन सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । कूल ३१५ किलोमिटर लामो (नाङ्लेभारे– रातमाटे– हेटौडा– दमौली– न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्...
२०८० असोज १५