भन्सार नियमको पालना र राजस्व योगदानका लागि सिजी मोटर्स सम्मानित
रसुवा । काठमाडौँ । ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरेले सिजी मोटर्स प्रा.लि.लाई सम्मान गरेको छ । भन्सार नियम तथा कानुनको पूर्ण पालना गर्दै नियमित राजस्व सङ्कलनमा योगदान पुर्याएको कदरस्वरूप सम्मान तथा कदरपत्र प्रदान गरिएको हो । विश्व भन्सार संगठन (डब्लुसिओ) द्वारा निर्धारित यस वर्षको नारा ‘सतर...
28 January, 2026
