काठमाडाैँ । पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ३७ हजार १५ मेगावाट आवर ऊर्जा (विद्युत्) उत्पादन गरेको छ । मंगलबार काठमाडौँमा आयोजित आठौँ वार्षिक साधारणसभाम प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीले यस्तो जानकारी गराएको हो ।
गोल्यान ग्रुप अन्तर्गतको पियोर इनर...}