विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पनौती फिडरबाट वितरण हुने विद्युत सेवा बन्द गरेको छ । प्राधिकरण काभ्रे वितरण केन्द्रले सडक विस्तारकाे काम भइरहेकाले सेवा बन्द गरेको हो ।

सोमबार(आज) बिहान ९ बजेदेखि सेवा बन्द भएकाे केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार चौकोट, धालमले, पनौती बजार, कुशादेवी, रोशी बजार, माल्पी, जोरघट्टे, कलाती, मानेदोभान, खड्कगाँउ, बोहोरेलगायतका क्षेत्रमा सडक विस्तारकाे काम भइरहेकाले ८ घन्टाका लागि सेवा अवरुद्ध गरिएकाे हाे । 

अवरुद्व विद्युत सेवा साँझ ५ बजेबाट सुचारु हुनेछ । पनौती फिडर बन्द हुँदा ठाडोबाटो देखि दुधमीलसम्म लगायतका आसपासको क्षेत्र र रोशी बजार तथा क्रशरलगायतका क्षेत्र प्रभावित हुने केन्द्रले जनाएको छ । कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit